पत्थरकुङ्कुम
Romanized: pattharakungkuma, pattharakungkum, pattharakunkum, pattharakunkuma
नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने एक प्रकारको बुटी; शैलेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने एक प्रकारको बुटी; शैलेय।