पत्थर कुङ्कुम

Romanized: patthara kungkuma, patthara kungkum, patthara kunkum, patthara kunkuma

नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने, एक प्रकारको बुटी; शैलेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नदी, खोला आदिका किनारामा रहेका ढुङ्गाका अन्तरमा उम्रने बास्ना आउने, एक प्रकारको बुटी; शैलेय।

सम्बन्धित शब्दहरू