कालापत्थर क्याबिनेट

Romanized: kaalaapatthara kyaabineta, kaalaapatthara kyaabinet, kaalaapatthara kyabineta, kaalapatthara kyaabineta

जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा हिउँ पग्लेर परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा हिउँ पग्लेर परेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविर कालापत्थरमा ४ डिसेम्बर २००९ मा भएको नेपालको मन्त्रिपरिषद्को बैठक।

सम्बन्धित शब्दहरू