अन्तर क्याम्पस
Romanized: antara kyaampasa, antara kyaampas, antara kyampas, antara kyaampasha
क्याम्पस क्याम्पसका बिचको; क्याम्पस क्याम्पसका बिचमा भएको (प्रतियोगिता, साहित्य सम्मेलन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
क्याम्पस क्याम्पसका बिचको; क्याम्पस क्याम्पसका बिचमा भएको (प्रतियोगिता, साहित्य सम्मेलन इ.)।