प्रशिक्षण क्याम्पस

Romanized: prashikshana kyaampasa, prashikshana kyaampas, prashikshana kyampasa, prashiksana kyaampasa

सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने महाविद्यालय।

सम्बन्धित शब्दहरू