प्रशिक्षण केन्द्र
Romanized: prashikshana kendra, prashikshana kendr, prashiksana kendra, prasikshana kendra
प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ, प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ, प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको तालिम दिने ठाउँ।