उर्वर क्षमता

Romanized: urvara kshamataa, urvara kshamata, urwara kshamataa, urvara ksamataa

भूमिलाई उर्वर तुल्याउने शक्ति; मलिलो पार्ने सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भूमिलाई उर्वर तुल्याउने शक्ति; मलिलो पार्ने सामर्थ्य।

सम्बन्धित शब्दहरू