प्रेसर कुकर

Romanized: presara kukar, preshara kukara, preshara kukar, presara kukara

ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्कन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्के भाँडो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्कन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्के भाँडो; बाफौडी।

सम्बन्धित शब्दहरू