व्यापार कर
Romanized: vyaapaara kara, vyaapaara kar, vyaapara kara, vyapaara kara
व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर।
२.
व्यापारमा लाग्ने निर्धारित कर।