प्यान्थर

Romanized: pyaanthara, pyaanthar, pyanthar, pyanthara

पुरुषका निम्ति बनाइएको परिवार नियोजनको एक साधन; कन्डम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पुरुषका निम्ति बनाइएको परिवार नियोजनको एक साधन; कन्डम।

सम्बन्धित शब्दहरू