मन्थर
Romanized: manthar, manthara
खुकुलो; होलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खुकुलो; होलो।
२.
नासमझ; अधम।
३.
मन्द; सुस्त।