मत्स्य उद्योग
Romanized: matsya udyog, matshya udyoga, matshya udyog, matsya udyoga
पोखरी बनाई ठुलो मात्रामा माछा-उत्पादन गर्ने व्यवसाय; माछा पाल्ने उद्योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पोखरी बनाई ठुलो मात्रामा माछा-उत्पादन गर्ने व्यवसाय; माछा पाल्ने उद्योग।