मदतगार
Romanized: madatagaara, madatagaar, madatagar, madatagara
अर्कालाई सघाउने भावना भएको; मदत दिने; सहायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
अर्कालाई सघाउने भावना भएको; मदत दिने; सहायक।
२.
मतियार; साथी हुने।