मदुस
Romanized: madus, madusha, madush, madusa
काठको ठुलो आकारको, अनेक सामान राखनधरन गर्न मिल्ने र खाटको कामसमेत लिन सकिने, ठुलो सन्दुस; खाटे बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठको ठुलो आकारको, अनेक सामान राखनधरन गर्न मिल्ने र खाटको कामसमेत लिन सकिने, ठुलो सन्दुस; खाटे बाकस।