मधुमालती

Romanized: madhumaalati, madhumaalatee, madhumalatee, madhumalatii

भेट्नु खस्रो भएको ठुला पात हुने, झुप्पो भएर फूल फुल्ने जलन, कफ, वातज्वर आदिमा औषधी हुने एक जातको बोट वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भेट्नु खस्रो भएको ठुला पात हुने, झुप्पो भएर फूल फुल्ने जलन, कफ, वातज्वर आदिमा औषधी हुने एक जातको बोट वा त्यसकै फूल।
२.
प्राचीन आख्यानमा प्रसिद्ध एक सुन्दरी युवती; सोही नामको नेपाली आख्यान।

सम्बन्धित शब्दहरू