मध्यस्वर लोप
Romanized: madhyasvara lop, madhyaswara lopa, madhyaswara lop, madhyashvara lopa
कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै शब्दका व्यञ्जनका बिचमा रहेको स्वरध्वनिको लोप हुने काम (जस्तै- समाचार > सम्चार, तमसुक > तम्सुक आदि)।