मनःपूत
Romanized: manahput, manaputa, manahpoota, manaput
मनले शुद्ध वा पवित्र मानेको; अन्तरात्माले स्विकारेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मनले शुद्ध वा पवित्र मानेको; अन्तरात्माले स्विकारेको।