मनकथा

Romanized: manakathaa, manakath, manakatha

मनगढन्ते कथा; नभएको घटनाको कुरो; ढाँट्न कथेको लहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मन+कथा]

1
मनगढन्ते कथा; नभएको घटनाको कुरो; ढाँट्न कथेको लहना।

सम्बन्धित शब्दहरू