मनकान्छे
Romanized: manakaanchhe, manakanchhe, manakaanche, manakanche
मनको आकाङ्क्षा; मानसिक इच्छा वा आकाङ्क्षा; मनको धोको; मनोरथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मनको आकाङ्क्षा; मानसिक इच्छा वा आकाङ्क्षा; मनको धोको; मनोरथ।