मनभाविनी

Romanized: manabhaavini, manabhaawini, manabhawini, manabhaavinee

मन नै सिँगार्ने वा रमाउने; मनपर्दी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मन नै सिँगार्ने वा रमाउने; मनपर्दी (स्त्री)।

सम्बन्धित शब्दहरू