मनसिज
Romanized: manasij, manashija, manashij, manasija
प्रणयोन्माद, प्रेम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रणयोन्माद, प्रेम।
२.
कामदेव।