मनसिला
Romanized: manasilaa, manasil, manashilaa, manashila
धूप बनाउँदा राखिने कीटनाशक गुण भएको, सुन्तला रङको एक पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मनःशिला]
1
धूप बनाउँदा राखिने कीटनाशक गुण भएको, सुन्तला रङको एक पदार्थ।