सिलसिला
Romanized: silasilaa, silasil, shilasilaa, silashilaa
एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य।
२.
लहर; श्रेणी; पक्ति।
३.
सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य।