सिला

Romanized: silaa, sil, shilaa, shila

बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिल]

1
बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम।

सम्बन्धित शब्दहरू