सिलाजित

Romanized: silaajita, silaajit, silajit, shilaajita

घामले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने प्रसिद्ध, कालो, पौष्टिक द्रवपदार्थ; शिलाजित्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिलाजित्]

1
घामले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने प्रसिद्ध, कालो, पौष्टिक द्रवपदार्थ; शिलाजित्।

सम्बन्धित शब्दहरू