बसिला
Romanized: basilaa, basil, bashilaa, bashila
काठ ताछ्ने, मुख कोदालोजस्तो र बिंड कुटाको जस्तो भएको हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वासि]
1
काठ ताछ्ने, मुख कोदालोजस्तो र बिंड कुटाको जस्तो भएको हतियार।