मनु
Romanized: manu
मनुष्यका मूल पुरुष मानिने, ब्रह्माजीका छोरा; मनुष्यका प्रतिनिधि एक प्रसिद्ध व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मनुष्यका मूल पुरुष मानिने, ब्रह्माजीका छोरा; मनुष्यका प्रतिनिधि एक प्रसिद्ध व्यक्ति।
२.
चौध क्रमागत प्रजापति वा मन्वन्तरका मूल पुरुष (स्वायंभुव, स्वारोचिष, उत्तम, तामस, रैवत, चाक्षुष, वैवस्वत, सावर्णि, दक्षसावर्णि, ब्रह्मसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, रौच्यदैव सावर्णि र इन्द्रसावर्णि)।
३.
सोहीअनुसार चौधको सङ्ख्या।
४.
मानिस; मनुष्य।
५.
मन; अन्तःकरण।