मनुष्यत्व
Romanized: manushyatva, manushyatv, manushyatwa, manushyatw
मनुष्य हुनुको पन वा अवस्था; मानवमा हुने गुण; मानवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मनुष्य हुनुको पन वा अवस्था; मानवमा हुने गुण; मानवता।