मनुष्ययान

Romanized: manushyayaana, manushyayaan, manushyayana, manusyayaana

मानिसले बोकेर चलाइने सवारी; डोली; पाल्की; म्याना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानिसले बोकेर चलाइने सवारी; डोली; पाल्की; म्याना।

सम्बन्धित शब्दहरू