मनोलोक
Romanized: manolok, manoloka
मनले कल्पना गरेको लोक; मनको दुनियाँ; मनोजगत्; काल्पनिक संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मनस्+लोक]
1
मनले कल्पना गरेको लोक; मनको दुनियाँ; मनोजगत्; काल्पनिक संसार।