मनोविश्लेषण

Romanized: manovishleshana, manovishleshan, manowishleshana, manovishlesana

कुनै खास प्रकारका रोग वा विकारलाई मनोवेगको दमन गर्नाले उत्पन्न भएको ठानेर उपचार गरिने आधुनिक मनोविज्ञानको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै खास प्रकारका रोग वा विकारलाई मनोवेगको दमन गर्नाले उत्पन्न भएको ठानेर उपचार गरिने आधुनिक मनोविज्ञानको एक शाखा; मन; स्नायुविकृतिको उपचारका लागि फ्रायडद्वारा प्रवर्तित एक मनोवैज्ञानिक उपचारविधि।
२.
मनको विश्लेषण।

सम्बन्धित शब्दहरू