वाक्यविश्लेषण
Romanized: vaakyavishleshana, vaakyavishleshan, vakyavishleshana, vaakyawishleshana
जटिल वाक्यभित्रका उपवाक्यहरूलाई छुट्याएर तिनका बिचको सम्बन्ध देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जटिल वाक्यभित्रका उपवाक्यहरूलाई छुट्याएर तिनका बिचको सम्बन्ध देखाउने काम।