वाक्यसंश्लेषण
Romanized: vaakyasamshleshana, vaakyasanshleshana, vaakyasamshleshan, vakyasamshleshana
दुई वा दुईभन्दा बढी वाक्यहरूलाई एउटा वाक्यमा संयोजन वा संश्लिष्ट बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई वा दुईभन्दा बढी वाक्यहरूलाई एउटा वाक्यमा संयोजन वा संश्लिष्ट बनाउने काम।