मनौरी

Romanized: manauree, manaurii, manauri

कसैलाई मनाउन वा फकाउन दिइने वस्तु; मनौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मन+औरी]

1
कसैलाई मनाउन वा फकाउन दिइने वस्तु; मनौती।

सम्बन्धित शब्दहरू