मनौती

Romanized: manautee, manautii, manauti

मनाउन वा चित्त बुझाउनका लागि दिइने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मान्+औती]

१.
मनाउन वा चित्त बुझाउनका लागि दिइने वस्तु।
२.
आफ्नो मनोवाञ्छा पूरा भएमा देवदेवीलाई पूजा, बलि आदिले सन्तुष्ट पार्ने प्रतिज्ञा; भाकल।

सम्बन्धित शब्दहरू