चुनौती

Romanized: chunauti, chunautee, chunautii, cunautee

कसैलाई कुनै विषयमा दिइने उत्तेजक आह्वान; हाँक; ललकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

1
कसैलाई कुनै विषयमा दिइने उत्तेजक आह्वान; हाँक; ललकार।

सम्बन्धित शब्दहरू