शकुनौती
Romanized: shakunauti, shakunautee, sakunautee, sakunautii
शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या; शकुनशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [शकुन+औती]
1
शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या; शकुनशास्त्र।