शकुनि

Romanized: shakuni, sakuni

धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

२.
धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र।
३.
(विशेषण) अनुचित सल्लाह दिने वा कूटनीतिक चाल चल्ने; कपटी; जुवाडे।

सम्बन्धित शब्दहरू