शकुन्त

Romanized: shakunta, shakunt, sakunt, sakunta

पक्षी; चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पक्षी; चरो।
२.
नीलकण्ठ पक्षी; ठेउवा।

सम्बन्धित शब्दहरू