शकुन
Romanized: shakuna, shakun, sakun, sakuna
कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण।
२.
कुनै माङ्गलिक कार्यका निम्तिको साइत; मुहूर्त।
३.
सगुन ।