मन्त्रीमण्डल
Romanized: mantrimandal, mantreemandala, mantreemandal, mantriimandal
कुनै देश वा राज्यमा काम गर्ने मन्त्रीहरूको समुदाय; मन्त्रिपरिषद् क्याबिनेट; मिनिस्टरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै देश वा राज्यमा काम गर्ने मन्त्रीहरूको समुदाय; मन्त्रिपरिषद् क्याबिनेट; मिनिस्टरी।
२.
देशको कुनै समस्या वा अन्य कुनै महत्त्वपूर्ण प्रशासनिक कार्यको निर्णयका लागि बैठक बस्ने मन्त्रीहरूको समुदाय।