मन्थन

Romanized: manthan, manthana

मधानी चलाएर दही मथ्ने र नौनी निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मधानी चलाएर दही मथ्ने र नौनी निकाल्ने काम।
२.
मथ्ने, हुँडल्ने वा फेट्ने काम।
३.
मधानी।
४.
अरणीबाट आगो निकाल्ने काम।
५.
कुनै गूढ वा नवीन तत्त्व निकाल्नका लागि परिश्रमपूर्वक गरिने छानबिन।

सम्बन्धित शब्दहरू