गन्थन
Romanized: ganthan, ganthana
अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ग्रन्थनम्]
१.
अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन।
२.
दुःखसुख खोलेर गरिने बातचित।