गन्थनाउनु
Romanized: ganthanaaunu, ganthanaunu
नचाहिने वा बेप्रसङ्गको लामो कुरा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
नचाहिने वा बेप्रसङ्गको लामो कुरा गर्नु।
२.
सुखदुःखका गथासा व्यक्त गर्नु।