रन्थनाउनु

Romanized: ranthanaaunu, ranthanaunu

रन्थन, भ्रम, पीडा, चिन्ता आदि अनुभव गर्नु; छटपटाउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
रन्थन, भ्रम, पीडा, चिन्ता आदि अनुभव गर्नु; छटपटाउनु ।

सम्बन्धित शब्दहरू