रन्थनाहा
Romanized: ranthanaahaa, ranthanaaha, ranthanahaa, ranthanaah
रन्थनिने खालको; पीडाले रनाहा लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रन्थन+आहा]
1
रन्थनिने खालको; पीडाले रनाहा लागेको।