रन्काहा
Romanized: rankaahaa, rankaaha, rankahaa, rankaah
रनक्क रिसाउने खालको; जङ्गिने स्वभावको; रिसाहा; झोकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
रनक्क रिसाउने खालको; जङ्गिने स्वभावको; रिसाहा; झोकी।