रन्को
Romanized: ranko
रिसको आवेग; झोक; रनाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रन्क+ओ]
१.
रिसको आवेग; झोक; रनाहा।
२.
आवाजको अनुतान; ध्वनिको तरङ्ग; कुनै वस्तुबाट निस्कने मूल ध्वनिको अनुतानका रूपमा निस्कने शब्द।
३.
कुनै कारणबाट पैदा हुने रिंगटा; फनफने रोग।
४.
मानसिक एकोहोरोपन; मनको धुन।