रन्कनु

Romanized: rankanu

उत्तेजित अवस्थामा पुगेर रिसाउनु, अनायास झोक्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल रनक्+नु]

१.
उत्तेजित अवस्थामा पुगेर रिसाउनु, अनायास झोक्किनु।
२.
अत्यन्त तातो हुनु, तात्नु।
३.
बज्ने धातुमा आवाज आउने गरी आघात लाग्नु।
४.
त्यस्तो आघात लागी धातुहरू बज्नु।

सम्बन्धित शब्दहरू