रन्किनु

Romanized: rankinu

घण्टा, काँसका बाजा, झ्याम्टा आदि बज्दा खास ध्वनि निस्कनु; लामो रन्को निकालेर बज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
घण्टा, काँसका बाजा, झ्याम्टा आदि बज्दा खास ध्वनि निस्कनु; लामो रन्को निकालेर बज्नु।
२.
रन्कनु।
३.
रन्कने होइनु।

सम्बन्धित शब्दहरू